कुनै व्यक्ति वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको टायल चेकको लागि देहाय बमोजिमको कागजात संलग्न गरी कार्यालयमा निवेदन पेश गर्न सक्नेछ।
• जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपि,
• नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
• चालु आ.व. को तिरो-तिरेको रसिदको प्रतिलिपि,